एमालेले बोलायो संसदीय दलको वैठक
बुधबार, २९ असार २०७३, १३ : ०६
काठमाडौं– आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछि एमालेले संसदीय दलको वैठक बोलाएको छ । काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि एमालले त्यसवारे छलफल गर्न संसदीय दलको वैठक बोलाएको हो । वैठक दुई बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । कांग्रेस र माओवादीले प्रधानमन्त्रीले राजीनामा नदिए आज नै विश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण