राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ
बुधबार, २९ असार २०७३, २१ : २३
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीलतनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण