वाग्मती नदीमा -याफ्टिङ्ग
शनिबार, ११ भदौ २०७३, २२ : ३५
काठमाडौँ -पुडासैनी मैत्री समाजको नेतृत्वमा संचालन भैरहेको वाग्मती सफाइ अभियानको १३३ श्रृङ्खला तथा १६ औँ जलजात्राको सन्दर्भमा आज बिहान वाग्मती नदीमा -याफ्टिङ्ग कार्यक्रमको आयोजना गरियो । वाग्मती सफाइ महाअभियानको १७२ र समाजले आयोजना गरेका १३३ औँ श्रृङ्खलाका अवसरमा मुहानदेखि नै वाग्मती सफा राख्न आग्रह गर्दै जोरपाटीस्थित हत्यमोचनघाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ किमीको दुरीमा -याफ्टिङ्ग गरिएको हो । कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलविहार गरे । विभिन्न सांसद, देशका राजदूत, प्रहरी र सेनाका उच्च पदस्थ अधिकारीलगायत ठूलो सङ्ख्यामा स्थानीयको सहभागिता नियमित नदी सफाइ कार्यक्रम समेत गरियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण