पोखराबाट काठमाडौँ आउँदै गरेको बसमा साढे ८ केजी चरेस बरामद
मङ्गलबार, ०४ माघ २०७३, १० : २७
काठमाडौँ – पोखराबाट काठमाडौँ आउँदै गरेको बसमा ठूलो मात्रामा लागुऔषध चरेस बरामद गरिएको छ ।
ग १ ख ३६७८ नम्बरको बसलाई काठमाडौँ छिर्ने मुख्य नाका नागढुंगामा जाँच गर्ने क्रममा साढे आठ किलो चरेस बराबद गरिएको हो ।
चरेससहित ४६ वर्षीय जुद्ध बन पक्राउ परेका छन् ।
सई बिदुर चन्द्र अधिकारीका अनुसार उनको घर बाग्लुङ अर्गाल ३ रहेको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण