नेपाल बंगलादेश बैंकको नयाँ लोगो
शुक्रबार, ०६ फागुन २०७३, २१ : ४२
काठमाडौं – बजारमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल बंगलादेश बैंकले आज राजधानीमा एक कार्यक्रम गरी आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लागो सार्वजनिक गरेका हुन् ।लोगो सार्वजनिक गर्दै अध्यक्ष अहमदले बैंक नयँ चरणमा अघि बढेको बताए । उक्त लोगोकाो प्रवद्धनले बैंकको छविलाई अझै उचाइमा पुर्याउने विस्वास दिलाए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक संचालक समितिका सदस्यहरु, प्रमूख कार्यकारी अधिकृत लगायत को उपस्थिति रहेको थियो ।
बैंकको विगत वर्षहरु देखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयाँ लोगोलाई प्रस्तुत गरिएको जनाएको छ ।नयाँ लोगोको प्रस्तुतीले अझै हार्दिकता परिपक्कता देखाएको उनले बताए । परिवर्तित लोगो रातो र हरियो रंकको समुच्च प्रयोगमा रंग अनुसार नै निर्भिकता उत्साह र थप ऊर्जाको रुपमा लिइएको जनाएको छ ।
हाल बैंकले ४३ शाखा तथा ७ शाखा रहित सेवा र २ एक्सटेन्सन काउन्टर रहेका छन् भनmे ३९ वटा एटिएम सेवा उपलब्ध गराइरहेको छ ।
व्यपक बजारी करणका लागि थप आत्म विस्वास पैदा गर्ने र बजारमा भइरहेको पहिचानलाई थप उचाइमा लाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण