कहिले बन्छ दशरथ रङ्गशाला ? हेर्नुस् यस्तो छ हालत (फोटोफिचर)
बिहीबार, २५ माघ २०७४, १५ : ०३
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो रङ्गशाला दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सुस्त गतिमा चलिरहेको छ । २०७२ सालमा आएको भूकम्पले रंगशाला क्षतिग्रस्त भएको थियो । पुनर्निर्माण सम्पन्न नभएकै कारण करिब दुई वर्षदेखि रङ्गशाला सञ्चालनमा आउन सकेको छैन ।
देशकै ठूलो रंगशाला तोकिएको समयमा पुनर्निर्माण हुनु पर्ने भएपनि विभिन्न कारण देखाउँदै ढिलाई हुँदै आएको छ ।
भारतीय नाकाबन्दीका कारण देखाउँदै लामो समय सम्म पुननिर्माणको कार्य स्थगितभएको रंगशालामा अहिले काम चलिरहेको छ तर, कहिले सम्पन्न हुने हो भन्नेमा टुंगो छैन । रङ्गशालाको पुनर्निर्माण लागि २०७१–७२ मा करिब तीन करोडको बजेट छुट्याइएको थियो ।
बिसं २०२२ सालमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको दशरथ रङ्गशाला करिब २० हजार दर्शक क्षमताको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण