नेपाली सेनाले यसरी भव्यरुपमा मनायो सैनिक दिवस (फोटोफिचर)
मङ्गलबार, ०१ फागुन २०७४, १९ : २०
काठमाडौं– नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका व्यक्तित्वहरुको उपस्थितिमा सेनाले सैनिक दिवस मनाएको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सैनिक दिवस मनाउने चलन छ । कार्यक्रममा सेनाका विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएका थिए । प्रस्तुत छ सोही भव्य कार्यक्रमको फोटोफिचर । तस्वीरः बिजु महर्जन /रातोपाटी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण