शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा देशबासीको नाममा सम्बोधन

बुधबार, १० जेठ २०७४, १६ : ०९
बुधबार, १० जेठ २०७४

काठमाडौं, जेठ १०–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीको नाममा विशेष सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीको नाममा सम्बोधन गरिरहेका हुन् ।

सम्बोधनकाे  सुरुमै  ख आफुले संसदमार्फत सम्बोधन गर्न चाहेपनि संसद अवरोधका कारण नसकेकको बताए । उनले करिव १० महनिाको अबधिका संविधान र संघीयता कार्यन्वयनमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइ दोस्रो चरणको निर्वाचन हुन गइरहेको बताए । प्रचण्डले सम्बोधनका क्रममा निर्वाचन रोकेर सिंगो परिवर्तन असफल पार्ने शक्तिहरुलाई पराजित गर्न सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप