शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भोलि उपत्यकामा सार्वजनिक विदा

बुधबार, १० जेठ २०७४, १६ : २७
बुधबार, १० जेठ २०७४
काठमाडौं , जेठ १०– सरकारले भोलि उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भाेलि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप