४८ हजार अमेरिकी डलरसहित पक्राउ
बुधबार, १० जेठ २०७४, २० : २०
काठमाडौँ, जेठ१० – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सद्वारा स्थानबुल हुँदै स्विडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित आज पक्राउ गरेको छ ।
राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेन नागरिक सारासुरा सल्मानलाई झोलामा लुकाई लैजान लागेको ४८ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण