हुन्डाई एक्स्चेन्ज भब्य सफलताका साथ सम्पन्न
बुधबार, १० जेठ २०७४, २० : ३६
काठमाडौं, जेठ १० – नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरनेशनल अन्तर्गत विराटनगर, बुटवल, धनगढी र नारायणगढ स्थित हुन्डाई स्वरुमहरुमा तीन दिन लामो हुन्डाई एक्स्चेन्ज कार्यक्रम भब्य सफलताका साथ सम्पन्न भएको छ ।
गत जेठ ८ गते सोमबारदेखि जेठ १० गते बुधबारसम्म संचालन गरिएको उतm एक्स्चेन्ज कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेन्ज संचालन गरिएको थियो ।
उक्र कार्यक्रम सँगै,हुन्डाइले आप्mना ग्राहक सामु नगद छुट, स्टप एक्स्चेन्ज एण्ड भ्यालुएसन र एक्स्चेनज बोनस हरेक गाडिको बिक्रीसँगै प्रदान गरेको थियो ।
साथै उतm कार्यक्रममा टेस्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्रमार्पmत एक÷एक भाग्यसाली ग्राहकलाई कलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिने छ ।
ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरनेशनल ले सो हुन्डाई एक्स्चेन्ज योजना मार्पmत आप्mनो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण