रेणु दाहालको मत अन्तर घट्दै : यस्तो छ भरतपुरको पछिल्लो मतपरिणम
बिहीबार, ११ जेठ २०७४, ०८ : २४
जेठ ११, भरतपुर - पछिल्लो मतपरिणाम अनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ ।
-नेकपा एमालेका देवी ज्ञवालीले ३० हजार ५ सय २० मत प्राप्त गरेका छन् ।
-कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले २८ हजार ६ सय ८९ मत प्राप्त गरेकी छन् ।
-एमालेका देवी ज्ञवाली रेणु दाहाल भन्दा १ हजार ८ सय ३१ मतले अघि छन् ।
-पछिल्लो मतगणनामा रेणु दाहालको मत अन्तर घट्दै गएको छ।
-यहाँ कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच निकै प्रतिस्पर्धा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण