गर्मीमा यसरी मस्ती गरिरहेकी छिन् नेहा धुपिया, सेयर गरिन् तस्बिर
बिहीबार, ११ जेठ २०७४, १० : ५४
एजेन्सी
जेठ ११ – नेहा धुपिया आजकाल फिल्मबाट टाढा छिन् तर उनी आफ्नो इन्स्टाग्रामको फोटोका कारण निकै चर्चामा छिन् । केहि दिन अघि उनले आफ्नो सोसल ह्यान्डलमा केही बिकिनी फोटो पोष्ट गरेकी छिन् जसमा उनी गर्मीमा स्विमिङ पूलमा बिकिनी पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा नेहा निकै सेक्सी देखिएकी छिन् ।
नेहाले आफ्नो बलिउड करिरको सुरुवात सन् २००३ मा फिल्म ‘कयामतः सिटी अण्डर थ्रेट’ बाट गरेकी हुन् । ह्यारी बाजवाको निर्देशनमा बनेको यो फिल्ममा नेहाले अजय देवगनकी प्रेमिकाको भूमिका निभाएकी थिइन् । नेहाले फिल्म ‘जूली’ बाट आफ्नो वास्तविक पहिचान पाएकी थिइन् । सन् २००४ मा दिपक शिवदासानीको निर्देशनमा बनेको यो फिल्ममा नेहाको बोल्ड अवतार निकै रुचाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण