प्रचण्डले राजीनामा दिएसँगै सरकार निर्माणमा कांग्रेस सक्रिय
बिहीबार, ११ जेठ २०७४, १० : ५६
काठमाडौं, जेठ ११– दोस्रो चरणको निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक बसिरहेको छ ।
पार्टी कार्यालय सानेपामा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
बैठकले पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दलहरुलाई औपचारिक रुपमा आह्वान गर्ने बताइएको छ ।
कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार नयाँ प्रधानमन्त्रीको रुपमा देउवालाई हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण