शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मलेसियाको क्वालालम्पुर शहरमा परदेशी धमका –३ हुँदै

बिहीबार, ११ जेठ २०७४, १० : ५८
बिहीबार, ११ जेठ २०७४
मलेसिया, जेठ ११ – मुस्लिम धर्मावलम्बीहरुको महान चाड हरिरायाको बिशेष अवसरमा मञ्जरी थिएटर ग्रूपले मलेसियाको क्वालालम्पुरको कोताराय सहरमा तेस्रो परदेशि धमाकाको आयोजना गर्नेभएको छ । जुन २५ मा हुने कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार र स्थानीय कलाकारको बेजोड़ प्रस्तुति रहने आयोजक मञ्जरी थिएटर ग्रुपले जनाएको छ । कार्यक्रममा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनको निम्ति नेपालको ख्याति प्राप्त चर्चित ( गायिका , मुना थापा मगर ,चर्चित नायिका माला लिम्बू, गायक उत्तमजङ लिम्बू, निर्देशक तथा चर्चित साहित्यकार प्रकाश आङदेम्वे, हास्यकलाकार यादव देवकोटा (सरापे) रहने छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप