नायक रणबीर सिंहको नग्न फोटो भाइरल
बिहीबार, ११ जेठ २०७४, ११ : ५२
एजेन्सी
जेठ ११ – बलिउड नायक रणबीर सिंह सोसल मिडियामा निकै एक्टिभ छन् र यसमा थुप्रै फोटो सेयर पनि गर्छन् । केहि दिन अघि उनका एक प्रशंसकले राखेको तस्बिर भाइरल भइरहेको छ जसमा उनलाई निकै ट्रोलसमेत गरिँदैछ ।
रणबीरका एक प्रशंसकले उनको पुरानो तस्बिर निकालेर निकै राम्रो तरिकाले त्यसलाई ट्वीटरमा सेयर गरेका छन् । उक्त फोटो रणबीरको बाथरुमको फोटो हो जसमा उनी पूर्ण रुपमा नग्न छन् ।
"Deepika ki dress nai mil rahi hai" pic.twitter.com/4pY6MKZ5sE
— Akshay Jain (@AkshayKatariyaa) May 22, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण