राष्ट्रपतिको स्वागत गर्ने चटारो, यस्तो देखियो संसद भवन परिसर (फोटोफिचर)
बिहीबार, ११ जेठ २०७४, १३ : १६
काठमाडौं, जेठ ११– सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति संसद आउने भएपनि संसद सचिवालयले उनको स्वागतका लागि तयारी तीब्र पारेको छ ।
बिहिबार बिहान पनि रातोपाटीर्की कृष्ण खड्का नयाँ वानेश्वरस्गित संसद भवन पुग्दा कर्मचारी रेड कार्पेट विछ्याउने देखि ध्वजापताका फहराउनेसम्मको काममा व्यस्त देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण