युवतीले पूर्व प्रेमीमाथि फ्याँकिन् तेजाब, मृत्यु
बिहीबार, ११ जेठ २०७४, १४ : ००
बीबीसी
जेठ ११ – आन्ध्र प्रदेशमा एक युवतीले युवकमाथि तेजाब फ्याँकेकी छिन् ।
घटना गुंटुर जिल्लाको हो जहाँ पुसिलका अनुसार हिमाबन्दु नामकी २४ वर्र्षीया एक युवतीले आफ्ना पूर्व प्रेमीमाथि कथित रुपमा तेजाब फ्याँकेकी छिन् जसका कारण उनको मृत्यु भएको छ ।
हिमाबिन्दु आफ्ना चार वर्ष पुराना प्रेमीले अन्य महिलासँग विवाह गरेकोमा रुष्ट थिइन् ।
विवाहको एक दिन पछि कथित रुपमा एक युवतीले उनलाई भेट्नका लागि आफ्नो साथीको घरमा बोलाइन् ।
इलियास भित्र आउने बित्तिकै उनले उनीमाथि तेजाब फ्याँकेको बताइएको छ ।
स्थानीय मानिसहरुले त्यसपछि इलियासलाई अस्पताल पुर्याए जहाँ उनको मृत्यु भयो ।
गुंटूरका पुलिस अधिक्षक सर्वश्रेष्ठ त्रिपाठीले बीबीसीलाई बताए, ‘उनी एक नीजि अस्पतालमा फार्मासिस्टको रुपमा काम गर्दथिन् । उनी पनि घाइते भएकी छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण