नगद र सुनसहित चार पक्राउ
बिहीबार, ११ जेठ २०७४, १४ : ०९
झापा, जेठ ११– झापाको अर्जुनधारा–११ का धनन्जय शाहको घरबाट सुन तथा गरगहना चोर्ने गिरोह पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा–११ बस्ने सुरज राई, धिरज राई, विर्तामोड–५ बस्ने आशिष राई र आकाश ढुंगेल रहेका छन् ।
जेठ ९ गते धनन्जय शाहको घरबाट ३ लाख चौध हजार नगद, ११ तोला सुन् र ३० तोला चाँदी चोरि भएको थियो । पक्राउ परेकाहरुलाई अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण