देवी र रेणुको मतान्तर निरन्तर घट्दै, मतान्तर ७८४ मात्र
आइतबार, १४ जेठ २०७४, १५ : ५६
चितवन, जेठ १४ – भरतपुर महानगरापालिकाका दुई उम्मेदवारवीचको प्रतिश्पर्धा थप रोचक बन्दै गएको छ । आईतबार ३ बजेसम्मको मत गणना अनुसार एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै आफ्नो अग्रता कायम राखेपनि मतान्तर निकै घटेको छ ।
अहिले १८ नम्बर वडाको मत गणना जारी छ । अहिलेसम्म देवी ज्ञावलीले ४० हजार ९ सय ८० र माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् । रेणुभन्दा ज्ञवाली ७ सय ८४ मतलेमात्र अघि छन् । जिल्ला निर्वाचन कार्यलय चितवनका प्रमुख हरि ढकालले सोमबार विहानसम्म भरतपुर महानगरको अन्तिम परिणाम सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण