आजदेखि शिखर क्रेजी सेल मेला
काठमाडौं, जेठ १४–नेपालको एक नम्वर फुटवयर ब्राण्ड शिखर सुजले जेठ १४ गतेदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ । यस मेलामा १५ देखि ८५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ ।
मेलामा एकसय देखि माथीका जुत्ता चप्पल विक्रि गरिने छ । मेलामा विशेष गरि गर्मियामका उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् ।
मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुने कम्पनीले जनाएको छ । मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ । मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत विक्रि गरिने जनाइएको छ ।
उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।
मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने छ । यो योजना शिखर सुजको एक्स्क्लुसीभ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण