चुनावको मिति सर्यो, राजपा अझै सन्तुष्ट बनेन
सोमबार, १५ जेठ २०७४, १९ : २०
काठमाडांै, जेठ १५ – सरकारले राजपा नेपाललाई स्थानीय चुनावमा सहभागि गराउने भन्दै जेठ ३१ को निर्वाचन असार नौ गतेलाई सारेपनि राजपाले भने सरकारी निर्णयप्रति चित्त नबुझेको प्रतिकृया दिएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मिति सार्ने विषयमा सरकारले आफुहरुसँग छलफल नै नगरी एकपक्षीय निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।
राय यादवले चुनाव सार्ने नसार्ने निर्णय सरकारको भएको र आफुहरुलाई त्यसप्रति सरोकार नभएको भन्दै आफुहरुको माग पुरा भएमात्र निर्वाचनमा जान सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण