शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बजेटको स्रोतः यसरी जुटाइने छ, १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ

सोमबार, १५ जेठ २०७४, १८ : ४३
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५ – आर्थिक वर्ष २०७४ –७५ का लागि संसदमा आज प्रस्तुत बजेट को श्रोत यसरी जुटाइने अर्थ मन्त्री कृष्ण बहादुर महराले बताएका छन् । अर्थमन्त्री महराले आगामी आर्थिक वर्ष २०७४ – ७५ को बार्षिक बजेट १२ खर्ब ७८ अर्ब ९९करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको संसदमा प्रस्तु गरेका छन् । उनले राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब बाँकी चालु आर्थिक वर्षको नगद मौज्दात हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप