शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रत्येक गाउँ र नगरपालिकामा एक वाणिज्य बैंक

सोमबार, १५ जेठ २०७४, १८ : ३०
सोमबार, १५ जेठ २०७४
काठमडौं, जेठ १५–सरकारले वजेट मार्फत प्रत्येक गाउँपालिका तथा नगरपालिकामा एउटा वाणिज्य बैंक स्थापना गर्ने व्यवस्था गरेको छ । सवै नेपालीलाई वैकिङ पहुँच पु¥याउने उद्धेश्यले सकरारले आगामी वर्षको यो वजेट मार्फत यस्तो व्यवस्था गर्न लागेको हो । वजेटमा द्वन्द्वकालमा विस्थापित भएका बैंक तथा तीनका शाखा कार्यकालय तिव्र रुपमा स्थापना गर्ने व्यवस्था गरको छ । सवै नेपालीको बैंक खाता अनिवार्य गर्दै पुँजी निमार्ण र वचतमा जोड दियएको छ । वै.कहरुलाई कृषि लगायतका प्राथमिकताका षेत्रमा पुर्नकर्जाको व्यवस्था गरेको छ । कृषि क्षेत्रको कर्जा प्रभावकारी वनाउँदै कृषि कर्जामा अनुदानको व्यवस्था समेत गरेको छ । बीमा कम्पनीहरुलाई मुलुकका सवै क्षेत्र विस्तारका लागि जोड दिदैं बीमा प्रति प्रत्येक नागरिकमा चेतना वृद्धि गर्ने योजना वजेटमा व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप