शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आगामी आवको बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार

सोमबार, १५ जेठ २०७४, १८ : ४३
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५– सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदबाट बजेट घोषणा गर्दै कुल बजेटको चालु खर्च रु ८ अर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पूँजीगत खर्च रू ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँ रकम विनियोजन गरिएको जानकारी दिए । उनले कुल बजेटमध्ये रु २ खर्ब २५ अर्ब ९१ हजार स्थानीय तहमा दिइने जानकारी समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप