ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु
मङ्गलबार, १६ जेठ २०७४, ०८ : १६
- चुरामणि अर्याल
जेठ १६, कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरगन्जमा ट्याक्टरको ठक्करबाट सोमवार साँझ एक महिलाको मृत्यु भएको छ ।
ओभरटेक गर्ने क्रममा लु २ त ५९२८ नंम्बरको ट्याक्टरले नम्बर नखुलेको मोटरसाइकल लाइ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ५५ बर्षिया फुलमती नाउको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बहादुरगन्जका सइ दिपेन्द्र गिरीले जानकारी दिए ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण