शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुनको भाउ तोलामा २ सय महंगियो

मङ्गलबार, १६ जेठ २०७४, १२ : ०४
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६–नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ महंगिएको छ । अघिल्लो दिन प्रति तोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज तोलाको ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै, आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप