महिन्द्राको ‘चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग’ अफर
मङ्गलबार, १६ जेठ २०७४, १८ : २५
काठमाडौं, जेठ १६–महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरक तथा महिन्द्रा बाइक, स्कुटरको विक्रेता अग्नि मोटो इन्कले महिन्द्रा टू व्हीलर एक्स्चेन्ज क्याम्प योजना ल्याएको छ ।
जेष्ठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा क्याम्प रहने जनाइएको छ । क्याम्पमा ग्राहकलाई ‘चिन्ताको एक्स्चेन्ज, निश्चिन्ततासँग’ गर्न आव्हान गरेको छ । सो क्याम्पमा पुरानो बाइक वा स्कुटर ल्याई सबैभन्दा उत्कृष्ट मूल्यांकनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्स्चेन्ज गर्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
साथै, एक्स्चेन्ज गरी ग्राहकले ४ सय प्रतिशत बोनस क्यास ब्याक नामक अफरको पनि लाभ उठाउन सक्ने जनाइएको छ ।
जस अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताका लागि ४ सय प्रतिशतसम्म क्यासब्याक बोनस पाउने अवसर रहेको छ । हरेक खरिदमा पाइएने स्त्र्mयाच् कार्डमा पहिलो स्त्र्mयाच्मा ग्राहकले १ लाखसम्म पक्का जित्ने र दोश्रो स्त्र्mयाच्मा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण