शीतल निवासमा सर्वदलीय बैठक
बुधबार, १७ जेठ २०७४, ११ : ४१
काठमाडौं– राष्ट्रपति निवास शीतल निवासमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता कमल थापा, राजपाका शीर्ष नेताहरु सहभागि छन् ।
विहान ११ बजेबाट सूरु भएको बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्थाका बारेमा छलफल हुनुका साथै राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिएको समयसीमा दलहरुवीच भएको सहमतिको प्रयासबारे छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि संबैधानिक व्यवस्था अनुसार गत बिहीबार राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठन गर्न एक साताको समय दिएकी थिइन् ।
उक्त समय आज राति १२ बजे सकिदैछ । यो विचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएपनि प्रतिपक्ष एमाले देउवाले बोलाएको बैठकमा सहभागि भएन ।
सर्वदलीय बैठक अघि आजै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीसँग भेटबार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण