‘दुस्साहस’ले मेरो करियर उकास्नेछ –अभिनेत्री नीशा
बुधबार, १७ जेठ २०७४, १२ : ४४
काठमाडौं, जेठ १६ – मोडल निशा लिम्बू पोमुको डेब्यु चलचित्र ‘दुस्साहस’ प्रबिधिक कार्यको अन्तिम चरणमा रहेको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो ।
दिनेश लिङ्देनद्वारा निर्देशित चलचित्रमा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको मुख्य अभिनय रहेको छ, भने संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहेको छ ।
कार्यक्रममा चलचित्रको कलाकार समेत रहेका निर्देशक उदय सुब्बा, कलाकार दिनेश शर्मालगायतले चलचित्रको बिषयमा धारणा राखेका थिए ।
– कार्यक्रममा अभिनेत्री निशाले डेब्यु चलचित्रबाट धेरै अपेक्षा गरेको बताइन् । उनले भनिन् ‘चलचित्रले मेरो करियरलाई उचाहीमा पुर्याउदै, नायिकाको रुपमा स्थापित गराउनेछ ।’
– निर्देशक दिनेशले चलचित्र चाडै दर्शकमाझ ल्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण