तोलामा ३ सय घट्यो सुनको भाउ
बुधबार, १७ जेठ २०७४, १४ : १७
काठमाडौं, जेठ १७–नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भएको सुन आज भने ५४ हजार ७ सय रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजार भाउका कारण सुनको भाउ घटवढ भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ सस्तो भएको छ । आज चाँदी प्रति तोला ७ सय ७० रुपैयाँ छ भने अघिल्लो दिन ७ सय ७५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण