शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पारिश्रमिक नपाएको ६ नम्वर प्रदेशका पत्रकारको गुनासो

बुधबार, १७ जेठ २०७४, १६ : ४१
बुधबार, १७ जेठ २०७४
सुर्खेत,जेठ १७ –६ नम्वर प्रदेशका पत्रकारहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको वरावरको तलव नपाएको गुनासो गरेका छन् । सुर्खेतमा ६ नम्वर प्रदेशका पत्रकारहरुको उपस्थिमा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको अन्तरक्रियामा सहभागी पत्रकारले यस्तो गुनासो गरेका हुन् । सहभागी पत्रकारहरुले न्यूक्तिपत्र नलिएर काम गरेको , समयमा तलव नदिएको जस्ता गुनासो राखेका छन् । समितिका अध्यक्ष पोशन केसीले समयमा तलव पाउनु पर्ने र पेशामा गुणस्तर हुनुपर्ने वताए । समानुपातिक रुपमा विज्ञापन सवैले पाउनुपर्ने लगायतका माग सहभागी पत्रकारहरुले राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप