आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण छ : देउवा
बुधबार, २७ पुस २०७९, १७ : ४०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आधुनिक नेपाल निर्माणमा तत्कालीन राजा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा बुधबार शुभकामना वक्तव्य जारी गर्दै शाहले अवलम्बन गरेका स्वावलम्वी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायत कतिपय नीतिहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको देउवाले बताए ।
उनले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण