माओवादीबाट राज्यमन्त्रीको पनि टुङ्गो लाग्यो
मङ्गलबार, ०३ माघ २०७९, ११ : ४८

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूको टुङ्गो लागेको छ । पार्टीबाट ३ जना मन्त्री र एक जना राज्यमन्त्रीले आज शपथ लिँदैछन् ।
यसअघि, तीन जना मन्त्रीको टुङ्गो लगाएको माओवादीले सरकारमा सहभागी हुने राज्यमन्त्रीको पनि टुङ्गो लगाएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्ने भएकी हुन् ।
नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा मन्त्रीहरू
१. रेखा शर्मा : सूचना, सञ्चार तथा प्रविधिमन्त्री
२. सुदन किराँती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
३. अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
४. सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज