बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय, सुदूरपश्चिम प्रदेश समिति बेखबर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसँग कुनै छलफल नगरी बझाङ १ (१) मा हुन लागिएको प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...