दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने
शुक्रबार, ०६ माघ २०७९, १२ : १२
काठमाडौँ । दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी क्यापिटल मार्केटले शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने जिम्मेवारी पाएको छ ।
सोसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
दरम खोला हाइड्रो इनर्जीले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
दरम खोलाले निकट भविष्यमै रु.१०० अंकित दरका रु.३९,५०,००,००० रकम बराबरको ३९,५०,००० कित्ता साधारण बिक्री गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण