‘मन परेको मान्छे’ मा अञ्जली र विमलको रोमान्स
बुधबार, २५ माघ २०७९, १२ : ५०
काठमाडौँ । चर्चित लोक गायक बद्री पंगेनी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत ‘मन परेको मान्छे’ सार्वजनिक भएको छ । गायक रामचन्द्र बोगटीको शब्द तथा सङ्गीत रहेको गीतमा कृष्ण विक(भान्जा)को एरेन्ज रहेको छ ।
गीतको भिडियो अञ्जली अधिकारी, विमल अधिकारीको नृत्य देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक बनेको छ ।
एड्भेन्चर ईन्टरटेन्टमेन्टले पोस्ट प्रोडक्सन गरेको भिडियोमा मौसम हिमालीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियो नविन धर्ती मगरले सम्पादन गरेका हुन् ।
गीतकार बोगटीकायस अगाडि नक्कले छातीमा, महामारीमा आमा, तिमी मेरो दिलमा छाैँ, कस्तो मान्छे लगायतका थुप्रै गीत बजारमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण