दैलेखमा श्रीमानद्वारा श्रीमतीको हत्या
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ३५
सुर्खेत । दैलेखमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोमबार जिल्लाको राती गुराँस गाउँपालिका ८ माथिल्लोगार्जाका २८ वर्षीय कृष्ण बहादुर खड्काले १७ वर्षीय श्रीमती पार्वती बिसीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार सामान्य वादविवादमा झगडा हुँदा खड्काले पिटेर हत्या गरेका हुन् । पार्वतीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार कृष्ण बहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण