शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका त्रिशाला गुरुङले गरिन् प्रेमी रोहित शाक्यसँग विवाह

बिहीबार, ०४ फागुन २०७९, २० : ०४
बिहीबार, ०४ फागुन २०७९

चर्चित गायिका तथा डाक्टर त्रिशाला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । 

बिहिबार राजधानीमा त्रिशाला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । 

trishalaयी दुई पछिल्ला केही दिनदेखि सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गर्दै आएका थिए । मिडियाले त्रिशालालाई रोहितसँगको प्रेम सम्बन्धबारे प्रश्न सोध्दा समेत आफूहरु साथी मात्रै रहेको बताउने गर्थिन् ।  

रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर ट्याग भएका छन् । 

trishala_roh (2)trishala_roh (3)trishala_roh (1)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप