बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का

आइतबार, १४ फागुन २०७९, ०८ : ३२
आइतबार, १४ फागुन २०७९

मुम्बई । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ । अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन् ।  ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो ।

तर अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन । अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम’ र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ । यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप