राष्ट्रपति भण्डारी भोलि दोलखा आउने
बुधबार, १७ फागुन २०७९, १० : २२
दोलखा। राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा आउने भएकी छिन् ।
बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी दोलखा आउन लागेकी हुन्।
प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई फ्लेक्स, फोटो, भिडियो लगायतका माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण