मन्त्री मोदीले गरे प्रशिक्षण प्रतिष्ठानको निरीक्षण
बुधबार, १७ फागुन २०७९, १६ : २९
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले नेपाल प्रशिक्षण प्रतिष्ठानको अवलोकन तथा निरीक्षण गरेका छन् ।
बुधबार प्रतिष्ठान पुगेका मन्त्री मोदीले कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताए ।
उनले भने,‘हाम्रा राष्ट्र सेवक कर्मचारीहरुलाई आगमी दिनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने गरी प्रशिक्षण दिनुपर्छ। कर्मचारीको जनशक्ति विकासमा प्रतिष्ठानको भूमिका ठूलो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण