बराबरीमा रोकियो रियल
सोमबार, २२ फागुन २०७९, ०६ : ३३
मड्रिड । साबिक विजेता रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ ।
खेलमा रियलले नियन्त्रण बनाए पनि गोल गर्नबाट भने चुकेको थियो । विपक्षीको पोस्टमा ५ पटक प्रहार गरे पनि रियलले त्यसलाई जाली चुमाउन सकेन । आइतबार राति नै भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोलले हराएको थियो । २४ खेलपछि बार्साको ६२ अंक रहेको छ भने रियल ५३ अंकमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण