शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

अल हिलालसँग बराबरीमा रोकियो रियल

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड क्लब विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा रियल अल हिलालसँँग बराबरीमा रोकिएको हो...