अध्यक्ष यादवले भने–मन्त्रालयमा कुनै सहमति भएको छैन
बुधबार, १५ चैत २०७९, २० : ३८
काठमाडौँ । जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयमा कुनै भागबण्डा नमिलेको दाबी गरेका छन् । बुधबार बसेको सक्ता गठबन्धनको बैठकमा सबैले आफ्नो दाबी प्रस्तुत गरेको तर भागबण्डा भने नमिलेको उनले बताएका हुन् ।
'मन्त्रालयमा हालसम्म कुनै सहमति भएको छैन । सबैले आफ्नो दाबी प्रस्तुत गरे,' उनले भने, 'कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय भोलि ८ बजे बस्ने बैठकले गर्नेछ ।'
यसअघि मन्त्रालयमा भागबण्डा मिलेको बताइएको थियो । तर उनले मन्त्रालयको संख्यामा सहमति भएको भन्ने सबै अन्दाजको भरमा आएको पनि उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण