रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
बिहीबार, १६ चैत २०७९, १७ : ४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकमा अशोककुमार चौधरीलाई जिम्मेवारी दिएको छ । पार्टी प्रवक्ता मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी सो क्षेत्रको निर्वाचन संयोजक चौधरी तोकिएको बताएका हुन् ।
जारी विज्ञप्तिमा निर्वाचनको सम्पूर्ण जिम्मेवारी बहन गर्न चौधरीलाई तोकिएको बताइएको छ । रास्वपाले पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजकको जिम्मेवारी पुरा गर्न नसक्ने भन्दै राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण