शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विजय गच्छदारको राजनीतिक यात्रामा ब्रेक लगाउने अशोक चौधरी को हुन् ?

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी विजयी बने । उनले ४७ हजार ४२१ मत ल्याउँदा निकटम प्रतिस्पर्धी रहेका कांग्रेसका विजयकुमार गच्छदारले २०...