बारा–२ मा अग्रता बढाउँदै उपेन्द्र यादव, कसको कति मत ?
सोमबार, ११ वैशाख २०८०, १८ : २०
बारा । बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत पाएका छन् ।
यस्तै एमालेका पुरुषोतम पौडेल९ले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।
यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले १५४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण