राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बिहीबार, १४ वैशाख २०८०, ०६ : ४५

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान डिएगो विमान दुर्घटनामा मेटल ब्यान्डका पूर्वड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका
-
बार्सिलोनामा नै संन्यास लिने राफिन्हाको इच्छा
-
इजरायली दूतावासका दुई कर्मचारी हत्याका सन्दिग्ध अदालतमा पेस
-
रियलबाट बिदा हुँदै मोड्रिच
-
बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्बिरहरू)
-
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने