कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्षको निधन
आइतबार, २४ वैशाख २०८०, ०९ : ५९
धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ । आइतबार बिहान पूर्व अध्यक्ष थापाको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६५ वर्षीय थापाको घरको नल्कामा लडेर निधन भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण